Dhulikhel Eco Banner new

स्थानीय मौसमको प्रभावका कारण देशभरको मौसम बदली

5.4K
shares

काठमाडौं, १७ चैत । स्थानीय मौसमको प्रभावका काराण देश भरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदलि भएको हो ।

आज देशभर मौसम सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।