Dhulikhel Eco Banner new

श्रीमती बलत्कारको आरोपमा न्यायधीश पक्राउ

4.49K
shares

काठमाडा, २८ चैत । श्रीमति बलत्कारको आरोप लागेका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंकाले जनाएको छ । न्यायाधीश गिरीविरुद्ध बलात्कारको उजुरी परेपछि उनलाई न्याय परिषदले छानबिनमा तानेको थियो ।