Dhulikhel Eco Banner new

पत्रकारलाई गृहमन्त्रीले भने- तपाईहरुका लागि सधैं मेराे ढाेका खुला छ

12.31K
shares

काठमाडौं, ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकारका लागि आफ्नाे ढाेका खुला हुने बताएका छन् । मंगलबार सम्बन्धित बिटमा कलम चलाउने पत्रकारलाई मन्त्रालयमै बाेलाएर आफू सधैं उपलब्ध हुने बताएका हुन् ।

लिनुपर्ने सूचना जहाँबाट लिन मिल्छ त्यहीँबाट लिन सकिने भन्दै उनले भने, ‘नेतृत्वबाटै लिनुपर्ने सूचना वा केही भए मलाई भन्नुस्, नेतृत्वका लागि मेराे ढाेका सधैं खुला छ ।’