नयाँ उद्योगका लागि बिउ पुँजी सहुलियतमा प्रदान गर्ने सरकारको घोषणा
वि.सं.२०८० जेठ ५ शुक्रवार १६:४९
8.84K
shares
shares

काठमाडौं, ५ जेठ । सरकारले उद्योग गर्न चाहानेहरुलाई विउ पुँजी सहुलियतमा प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

















