दुई वर्षमा सबैको घरमा विद्युत पुर्याउने घोषणा
वि.सं.२०८० जेठ ५ शुक्रवार १७:०८
3.69K
shares
shares

काठमाडौं, ५ जेठ । सरकारले आगामी दुई वर्ष भित्र सबै घरमा विद्युत पुर्याउने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।















