मध्यपहाडि लोकमार्ग आसपासका १० वटा नयाँ सहरलाई पहिचानयुक्त सहरको रुपमा विकास गरिने
वि.सं.२०८० जेठ ५ शुक्रवार १७:०८
3.87K
shares
shares

काठमाडौ ५, जेठ । आर्थिक वर्ष २०८०/८१ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मध्यपहाडि लोकमार्ग आसपासका १० वटा सहरलाई पहिचानयुक्त सहरको रुपमा विकास गरिने बताएका छन् ।
उनले सघर सहरी विकास कार्यक्रमलाई विस्तार गरिने समेत बताए ।
















