हरेक विद्यालयमा खेलकुद शिक्षकको व्यवस्था गरिने
वि.सं.२०८० जेठ ५ शुक्रवार १७:३९
5.5K
shares
shares

काठमाडौं, ५ जेठ । सरकारले हरेक विद्यालयमा खेलकुद शिक्षकको व्यवस्था गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
खेलकुद पर्यटनका लागि काम गर्ने नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ ।



















