राष्ट्रिय युवा नीतिमा पुनरावलोकन गरिने सरकारको घोषणा
वि.सं.२०८० जेठ ५ शुक्रवार १७:४१
4K
shares
shares

काठमाडौ ५, जेठ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि राष्ट्रिय युवा नीतिमा पुनरावलोकन गरिने बताएका छन् ।
उनले युवाहरु उद्यमशिलतासंगा सम्बन्धित कोषहरुलाई एकिकरण गरिने समेत बताएका छन् ।



















