Dhulikhel Eco Banner new

गैर कानुनी रुपमा आर्जन गरेको सम्पत्ति छानबिन गरिने

4.49K
shares

काठमाडौ ५, जेठ । आर्थिक वर्ष २०८०÷८१ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गैर कानुनी रुपमा आर्जन गरेको सम्पत्ति छानबिन गरिने बताएका छन् ।