Dhulikhel Eco Banner new

हुलाक बचत बैंक खारेज

4.33K
shares

काठमाडौं, १५ जेठ । सरकारले हुलाक बचत बैंक खारेज गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले हुलाक बचत बैंक खारेज भएको बजेट वक्तव्यमार्फत घोषणा गरे ।