Dhulikhel Eco Banner new

शुक्रबार काठमाडौंमा सार्वजनिक विदा

11.9K
shares

काठमाडौं १३ भदौ । काठमाडौं महानगरपालिकाले शुक्रबार रोपाई जात्राको अवसरमा काठमाडौंमा सार्वजनिक विदा दिएको छ ।

कामनपाद्धारा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार शुक्रबारका दिन सपारु र रोपाई जात्रा मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक र अमुर्त सम्पदाको संरक्षण गर्न महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हो ।