Dhulikhel Eco Banner new

वैदेशिक रोजगारीमा हुने ठगी रोकिने

5.97K
shares

काठमाडौं, १० जेठ । नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीमा हुने ठगीलार्य नियन्त्रण गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।