Dhulikhel Eco Banner new

ब्याक प्लस डेकरले ल्यायो दशैको लागि विभिन्न अफर

7.07K
shares

काठमाडौं, २ असोज । ब्याक प्लस डेकरले आफ्नो ग्राहकहरूको लागि बडा दशैँको उपलक्ष्यमा ल्याएको छ एउटा सुनौलो अवसर जसमा ब्याक प्लस डेकरको कुनै पनि सामान खरीद गर्दा पाउनु सकिने छ हरेक हप्ता उपहार र बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका दशैँको यस सुनौलो अवसरको उपहारहरू यस प्रकारको रहने छ ।

ब्याक प्लस डेकरको कुनै पनि उपकरणको खरीद गरि हरेक हप्ता एकजना भाग्यशाली विजेताले जित्नु सक्नेछन् । एउटा आकर्षक उपहार त्यति मात्र नभई सम्पूर्ण अवधिमा ब्याक प्लस डेकर को कुनै पनि उपकरण खरीद गर्नेहरू मध्ये एकजनाले बम्पर उपहारको रूपमा जित्नु सक्नेछन् एक जोडिको लागी दुबई भ्रमण गर्ने मौका यस अवसरको पुरा फायदा उठाउनलाई सिजी इलेक्ट्रोनिक्सको कुनै पनि शोरुममा गएर ब्याक प्लस डेकरको उपकरण खरीद गर्ने र यस उपलक्षमा भागेदार भई आफ्नो दशैं उपहरमय बनाउन सकिन्छ ।

यस योजनामा सहभागी हुनलाई विज्ञापनमा दिइएको क्युआर कोर्ड स्क्यान गरि आफ्नो विवरण भर्नुहोस् । माछापुच्छे«