Dhulikhel Eco Banner new

दशैं अघि शेयर कारोबार गर्ने आज अन्तिम दिन

4.46K
shares

काठमाडौं, २ कात्तिक । दशैं विदा अघि शेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार शेयर बजार खुल्दैन । त्यसपछि दशैंको विदा सुरु हुन्छ ।

दशैंमा सार्वजनिक विदा भएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार शेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से कात्तिक १२ गते आइतबारदेखि खुल्नेछ ।