जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटकाे परकम्प
वि.सं.२०८० कात्तिक २० सोमवार १७:०६
9.24K
shares
shares

काठमाडाैं, २० कार्तिक । जाजरकोटमा ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।
सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।



















