झुम्कामा सेञ्चुरी बैंकद्वारा क्यूआर वितरण
वि.सं.२०७९ जेठ १७ मंगलवार १५:१३
7.51K
shares
shares

काठमाडौं, १७ जेठ । सेञ्चुरी कमर्सियल बैंकले सुनसरीको झुम्कामा १०८ वटा क्युआर वितरण गरेको छ । झुम्का शाखाले ग्राहकवर्गलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा क्युआर वितरण गरेको हो ।
उक्त क्यूआर वितरण बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले ग्राहकको पसलमा पुगेर गरेका थिए ।



















