होटल चलाउन सरकारी जग्गा भाडामा दिइने
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:४०
3.34K
shares
shares

काठमाडौं, १५ जेठ । होटल चलाउन सरकारी जग्गा भाडामा दिइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।



















