Dhulikhel Eco Banner new

फलफूल विकासका लागि १ अर्ब ४४ करोड विनियोजन

3.07K
shares

काठमाडौं, १५ जेठ। सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा फलफूल उत्पादन तथा विकासका लागि १ अर्ब ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्षभित्र ७ हजार फलफूल बिरुवा उत्पादन र सरकारी फर्म सुधार कार्यक्रम सञ्चालनका लागि १ अर्ब ४४ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले बताए ।