Dhulikhel Eco Banner new

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

4.54K
shares

काठमाडौं, २३ जेठ । सोमवार नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो हकप्रद शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन्