आईएमई लाइफको कामु सीईओमा अमात्य नियुक्त
वि.सं.२०८१ भदौ ११ मंगलवार १२:२१
3.35K
shares
shares

काठमाडौ, ११ भदौ । आईएमई लाइफ इन्सुरेन्सको कामु सीईओमा दिनेशबहादुर अमात्य नियुक्त भएका छन् ।
भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हालका उपकार्यकारी प्रमुख अमात्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको सार्वजनिक सूचनामार्फत जानकारी दिइएको छ ।
कम्पनीका सीईओ कवि फुयाँल बाहिरिएसँगै सीईओ पद खाली भएको थियो ।



















