चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा
वि.सं.२०८१ पुस २ मंगलवार ११:३९
2.74K
shares
shares

काठमाडौं, २ पुस । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कुल १२ प्रतिशत लाभांश दिने निणर्य गरेको हो ।
कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश (बोनश शेयरमा लाग्ने कर सहित) कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।



















