Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

3.33K
shares

काठमाडौं, ९ पुस । शेयर बजारमा ५ अर्ब २० करोडको कारोबार हुदा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २० करोड ७ लाख कारोबार भएको छ ।

यसदिन जोशी हाइड्रोपावरको १९ करोड २७ लाख कारोबार भएको छ भने नेपाल फाइनान्सको ९ करोड ५२ लाख कारोबार भएको छ ।

त्यसैगरी माउन्टेन इनर्जीको ८ करोड ६३ लाख कारोबार भएको छ भने न्यादी हाइड्रोपावरको ८ करोड ५९ लाख कारोबार भएको छ ।