Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकले गिरावट, १८७ कम्पनीको शेयर मूल्य घट्यो

3.26K
shares

काठमाडौं, १९ फागुन । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.६२ अंकले बढेर २,८७६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १४ अर्ब २८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा समाज लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।