शेयर बजारमा ८ अर्ब ३९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ फागुन २७ मंगलवार १५:३०
3.5K
shares
shares

काठमाडौं, २७ फागुन । शेयर बजारमा ८ अर्ब ३९ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५८ करोड ६५ लाख कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको ५३ करोड ३६ लाख कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको ४३ करोड ३४ लाख कारोबार भएको छ ।
त्यसैगरी, गार्डियन माइक्रो लाइफको ३७ करोड २८ लाख कारोबार भएको छ भने
एनआरएन इन्फ्रास्ट्रक्चरको ३१ करोड ४७ लाख कारोबार भएको छ ।



















