शेयर बजारमा ७ अर्ब ८७ करोडको कारोबार हुँदा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ वैशाख ११ बिहीवार १५:४७
3.2K
shares
shares

काठमाडौं, ११ वैशाख । शेयर बजारमा ७ अर्ब ८७ करोडको कारोबार हुँदा न्यादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ७० करोड ३४ लाख शेयर कारोबार भएको हो ।
यसदिन राधी विद्युतको ५७ करोड २३ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको ५२ करोड ५२ लाख कारोबार भएको छ ।
त्यसैगरि युनिभर्सल पावरको ४७ करोड ३ लाख कारोबार भएको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको २८ करोड २८ लाख कारोबार भएको छ ।



















