अहिले सम्मकै बढी ५१ केजी हेरोइन सहित ७ पक्राउ
वि.सं.२०७९ असार २ बिहीवार १५:४५
6.85K
shares
shares

काठमाडौं, २ असार । अहिले सम्मकै बढी ५१ केजी हेरोइन सहित ७ जना पक्राउ परेका छन् ।पक्राउ पर्ने दक्षिण अफ्रिकाका नागरिक रहेका छन् ।
बरामद गरिएकामा ४९ केजी सेतो र २ केजी खैरो हेरोइन रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
आइतबार र सोमबार केही परिमाणमा हेरोइन बरामद भएपछि नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले अपरेसन सुरू गरेको थियो ।















