Dhulikhel Eco Banner new

कोरोना बीमाको रकम भुक्तानी गर्न सेडुल बनेको छः अर्थमन्त्री शर्मा

4.85K
shares

काठमाडौं, २ असार । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको रकम भुक्तानीका लागि सेडुल तयार भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा मन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।

कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा समिति र बीमा कम्पनीमा छलफल भएको र उक्त छलफलपछि सेडुल बनेको जानकारी गराए । दुवै पक्षसँगको छलफलले कोरोना बीमाको रकम भुक्तानीको व्यवस्था गरेको बताए ।