मर्जरको प्रस्तावसहित सानिमा जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा
वि.सं.२०७९ असार ३ शुक्रवार १०:२६
5.67K
shares
shares

काठमाडौं, ३ असार । सानिमा जनरल इन्स्योररेन्सले असार १५ गते बिशेष साधारणसभा बोलाएको छ ।
निर्जिवन बीमा कम्पनीहरुसँग एक अनपसमा गाभ्ने, गाभिने प्रस्तावसहित कम्पनीले साधारणसभा बोलाएको हो ।
सभा धुम्र बराह पार्टी प्यालेस, धुम्बाराही काठमाडौंमा दिउसो १० बजे हुने भएको छ ।















