Dhulikhel Eco Banner new

उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.04K
shares

काठमाडौं, १४ साउन । बुधवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ५२.८७ अंकले घटेर २,९४९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १६ अर्ब ४४ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन ट्रेड टावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् भने समता घरेलु लघुवित्तका लगानीकर्ताले ६.७४ प्रतिशतका दरले कमाएका छन् ।

तयसैगरी सिक्लेस हाइड्रापावरका लगानीकर्ताले ५.१६ प्रतिशतका दरले कमाएका छन् भने भुगोल इनर्जीका लगानीकर्ताले ३.८२ प्रतिशतका दरले कमाएका छन् भने