शेयर बजारमा ७ अर्ब ६३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ साउन २१ बुधवार १५:५१
2.55K
shares
shares

काठमाडौं, २१ साउन । शेयर बजारमा ७ अर्ब ६३ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २९ करोड ४५ लाख कारोबार भएको हो ।
यसदिन हिमालयन रिइन्स्योरेन्सको २८ करोड २ लाख कारोबार भएको छ भने शिवम सिमेन्टको २४ करोड १९ लाख कारोबार भएको छ ।
त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ८४ लाख कारोबार भएको छ भने बलेफी हाइड्रोपावरको २३ करोड २० लाख कारोबार भएको छ ।


















