Dhulikhel Eco Banner new

शेयर बजारमा १९१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.04K
shares

काठमाडौं, १ भदौ । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.७० अंकले घटेर २,७६२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ७३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सम्पदा लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ७.०६ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन टे«ड टावरका लगानीकर्ताले ५.८८ प्रतिशतका दरले गुमाएका छन् भने प्रभु स्मार्ट फन्डका लगानीकर्ताले ४.९१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी ग्रिन विकास बैंकका लगानीकर्ताले ४.७९ प्रतिशतका दरले गुमाएका छन् भने एनआइसी एशिया बैंकका लगानीकर्ताले ४.६५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी