Dhulikhel Eco Banner new

सपोर्ट लघुवित्तमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

2.61K
shares

काठमान्डौ, ५ भदौ । सपोर्ट लघुवित्त वित्तीय सस्थां लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले भदौ ५ गते सुचना जारी गदै शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक आवेदकले सुचना प्रकाशित भएको १० दिनभित्र निवेदन पेस गर्न सक्नेछन् । प्रमाणपत्र तह प्लस टु उतीर्ण गरी एक तहमुनीको पदमा ३ बर्षको कार्यअनुभब भएको शैक्षीक योग्यता हुनुपर्नेछ ।

दरखास्त दिने अन्तीम मितीमा उमेर १८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको तर महिला उम्मेदवारको हकमा थप पाच बर्षको अधिकतम उमेर हुनेछ ।

स्नातक तह उतीर्ण गरी एक तह मुनीको पदमा दुइ बर्षको कार्य अनुभब भएकोलाइ बिशेष प्रथमिकता दिइने छ । परीक्षा आबश्यकता अनुसार लिखित तथा अन्तरवार्ता परीक्षाबाट छनोट गरिने कम्पनीले जनाएको छ ।