साना किसान विकास लघुवित्तको कामु सिइओमा थापा नियुक्त
वि.सं.२०८२ भदौ १३ शुक्रवार १६:४७
4.11K
shares
shares

काठमाडौं, १३ भदौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थामा पृथ बहादुर थापालाई कार्यवाहक (कायम मुकायम) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।
थापा हालसम्म संस्थामा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए। संस्थाका वर्तमान सीईओ डा। शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते समाप्त भएपछि, संस्थाको संचालक समितिको निर्णयअनुसार थापालाई कामु सीईओको जिम्मेवारी दिइएको हो।



















