शेयर बजारमा ४ अर्ब ४० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ भदौ २२ आइतवार १५:४९
2.86K
shares
shares

काठमाडौं, २२ भदौ । शेयर बजारमा ४ अर्ब ४० करोडको कारोबार हुँदा युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २९ करोड ९९ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको २७ कोड ४६ लाख रुपैयाँ कारोबार भएको छ भने एभरेष्ट बैंकको २२ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी, हिमालयन डिस्टिलरीको १६ करोड ५ लाख रुपैयाँ कारोबार भएको छ युनिभर्सल पावरको १३ करोड १ लाख रुपैयाँ कारोबार भएको छ ।



















