मानुषी लघुवित्तमा कर्मचारी माग
वि.सं.२०७९ असार ८ बुधवार ११:१३
5.59K
shares
shares

काठमाडौं, ८ असार । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ ।
संस्थाले अधिकृतको पदमा १ जना कर्मचारी माग गरेको हो । आवेदन दिने व्यक्तिले १ वर्षको अनुभव प्रस्तुत गर्नुपर्ने छ ।
आवेदन दिन कम्पनीको कार्यालय वा कम्पनीको आधिकारिक वेबसाइटबाट फारम भर्न सकिने छ । संस्थाले सुचना प्रकाशित गरेको १५ दिनभित्रमा आवेदन दिईसक्नुपर्ने छ ।















