Dhulikhel Eco Banner new

लघुवित्त पनि विचौलियाले वर्वाद बनाए : पूर्वमन्त्री श्रेष्ठ

5.95K
shares

काठमाडौं, २८ चैत । सांसद लिलानाथ श्रेष्ठले लघुवित्तमा पनि विचौलियाहरु व्यापक रहेको बताएका छन् । अहिले भइरहेको ब्याजदरबारे नकारात्मक टिप्पणी विचौलियाका कारण उत्पादन भएको उनको भनाइ छ ।

माइक्रोफाइनान्स एसोसिएसन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कम ब्याजदरमा लघुवित्तबाट ऋण लिएर विचोलियाले महंगोमा ऋण दिने गरेको बताए ।