Dhulikhel Eco Banner new

नेपाल फाइनान्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

3.22K
shares

काठमाडौं, २० फागुन । नेपाल फाइनान्सको स्वतन्त्र सञ्चालकमा रोजिना श्रेष्ठ नियुक्त भएकी छिन् ।

उक्त वित्तिय संस्थाको सोमबार बसेको सञ्चालक समितिको ३९८ औं बैठकको निर्णय अनुसार श्रेष्ठलाई नियुक्त गरेको हो ।