पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्माण सकियो, पुस १७ गते उद्घाटन गरिँदै
काठमाडौं, १५ पुस । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको...
‘पम्चर टालेर’ मिलेको सुख (भिडियो)
सुर्खेत, १३ पुस । बिहान सबेरै उठ्यो । पसलमा पुग्यो । अनि साइकल, अटो रिक्सा, मोटरसाइकलको...
देउसामा जुस तथा जाम बनाउने तालिम सुरु
काठमाडौं, १३ पुस । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ७ मा जुस तथा जाम बनाउने...
‘उत्पादन बढेकाले अलैँचीको मूल्यमा केही गिरावट आयो, आत्तिनु पर्ने अवस्था भने छैन’
काठमाडौं, १० पुस । नेपालको तत्कालिन पूर्वाञ्चल विकास क्षेत्र अहिलेको प्रदेश नम्बर १ का पहाडी जिल्लाबाट...
वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल
लहान, १ पुस । सिरहाको लहान नगरपालिका वडा नं २३ का देवनारायण यादव यतिबेला गहुँ छर्ने...
खाद्यपदार्थमा जोखिम न्यूनीकरण गर्न भण्डारमा प्रविधिको प्रयोग गर्नुपर्ने
काठमाडौं, २९ मंसिर । खाद्यपदार्थको जोखिम न्यूनीकरण गर्न बाली भण्डारणमा प्रविधिको प्रयोग गर्न जोड दिइएको छ...
जुम्ली स्याउलाई बजारीकरणको अभाव
काठमाडौं,२९ मंसिर । बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । अधिकांश स्याउ किसानले...
ओझेलमा बागलुङको ‘खिउ बराह ताल’
काठमाडौं, २७ मंसिर । बागलुङको ताराखोला गाउँपालिका ३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा...
डेभिज फल्स (पातले छाँगो) अवलोकन गर्ने पर्यटक बढे
काठमाडौं, २७ मंसिर । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका...
कर्णालीका उत्पादन ठूला सहरदेखि विदेशसम्म
काठमाडौं, २६ मंसिर । भूगोलमा पछि परेको कर्णाली क्षेत्रका कृषि उपजको पनि पछिल्लो समय ठूला सहरसम्म...



















