गुल्मीमा आगलागीबाट २८ घरगोठ नष्ट
काठमाण्डौं, ९ वैशाख । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको...
बेसहारा बालबालिकालाई पढाउन महायज्ञ
टीकापुर कैलाली, ९ वैशाखः बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको...
महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग
काठमाण्डौं ९ वैशाख । बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको छ ।...
स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाण्डौं ७ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर...
हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो
काठमाण्डौं ७ वैशाख । हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ...
शिलान्यासको पाँच वर्षपछि निर्माण हुँदै ‘नमूना सदरमुकाम’
काठमाण्डौं ७ वैशाख । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको नमूना सदरमुकाम निर्माणको प्रक्रियाअघि बढेको छ । शिलान्यासको...
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
काठमाण्डौं ७ वैशाख। बझाङ्ग, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै...
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
काठमाण्डौं, ७ वैशाख । वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न सुरु...
धनुषामा बोतल र जर्किनमा पेट्रोल किनबेच रोक्न सुरक्षाकर्मी खटिने
काठमाण्डौं ७ वैशाख। दुई दिनअघि जिल्ला प्रहरी कार्यालय धनुषा जिप्रकाले खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण...
भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए ३ करोड
काठमाण्डौं, ७ वैशाख। तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब ३ करोड आम्दानी...



















