Dhulikhel Eco Banner new

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सेवन्तक पोखरेल नियुक्त

4.97K
shares

काठमाडौं, २० फागुन । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकार (अर्थमन्त्रीस्तर) निर्णय अनुसार आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालयका सहसचिव पोखरेललाई कम्पनीको सञ्चालक सदस्यमा नियुक्त गरेको हो ।

पोखरेलले सोमबार पद वहाली गरेको कम्पनीले जनाएको छ ।