Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

4.49K
shares

काठमाडौं, २४ असोज । आज बजारमा सुनको मूल्य घटेको छ । आज बजारमा प्रतितोला सुनको मूल्य घटेर ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । आईतवारका दिन बजारमा सुन तोलामा ३ हजार रुपैयाँले बढेको थियो ।

आज बजारमा तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ भने त्यस्तै, चाँदीको मूल्य तोलामा १२ सय ३० रुपैयाँमा कारोवार भईरहेको छ ।