Dhulikhel Eco Banner new

याे समय सुझाव दिने समय हाे : सचिव ज्ञवाली

5.02K
shares
  1. काठमाडाैं, १६ चैत । उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डाक्टर ताेयानारायण ज्ञवालीले अहिले सुझाब दिने समय भएकाे बताएका छन् ।   नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघकाे वार्षिक साधारण सभामा बाेल्दै उनले यस्ताे बताएका हुन् ।  अहिले बजेट बनाउने समय भएकाले सुझाब दिन उनकाे आग्रह थियाे ।