Dhulikhel Eco Banner new

जहाज दुर्घटना अपडेट : कम्तीमा १८ जनाको शव निकालियो

4.68K
shares

काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थलको विमान दुर्घटनापछि अग्नि नियन्त्रकहरूले कम्तीमा १८  जनाको शव निकालेका छन् । यो संख्या अझै बढ्न सक्ने अनुमान रहेको छ ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

विमानस्थलका विमानले अन्य विमानहरूलाई क्षति भने पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।