Dhulikhel Eco Banner new

शेयर बजारमा २६ अर्ब ५७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.41K
shares

काठमाडौं, ११ साउन । शेयर बजारमा २६ अर्ब ५७ करोडको कारोबार हुँदा शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १ अर्ब २ करोड ३ लाख कारोबार भएको हो ।

यसदिन ङादी ग्रुप पावरको ८८ करोड ९० लाख कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी कालिका पावरको ८४ करोड ६५ लाख कारोबार भएको छ भने ग्रीन भेन्चर्सको ७६ करोड ६ लाख कारोबार भएको छ ।