सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ भदौ ५ बिहीवार १५:४५
shares

काठमाडौं, ५ भदौ । बिहीवार शेयर बजार ७.८१ अंकले घटेको छ । शेयर बजार ९.२२ अंकले घटेर २,७५९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब २ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन सामुदायिक लघुवित्तका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले कमाएका छन् भने मुक्तिनाथ ऋणपत्र २०८४र८५ का लगानीकर्ताले ३.३५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसेगरी रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले २.८६ प्रतिशतका दरले कमाएका छन् भने सानिमा ग्रोथ फन्डका लगानीकर्ताले २.७५ प्रतिशतका दरले कमाएका छन् ।



















