Dhulikhel Eco Banner new

प्रतितोला ५ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.86K
shares

काठमाडौं, १ मंसिर । स्थानीय बजारमा आइतवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार प्रतितोला २ लाख ४३ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य सोमवार ५ सयले बढेर तोलामा २ लाख ४३ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मुल्य पनि २० रुपैयाँले बढेको छ । आइतवार प्रतितोला ३ हजार १३५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य सोमवार तोलामा ३ हजार १५५ रुपैयामा कायम भएको छ ।