शेयर बजारमा ५ अर्ब ६२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ जेठ २२ शुक्रवार १५:४६
2.51K
shares
shares

काठमाडौं, २२ जेठ । शेयर बजारमा ५ अर्ब ६२ करोडको कारोबार हुदा आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनिको ५५ करोड ६९ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन सिटी होटलको १९ करोड ५९ लाख रुपैयाँ कारोबार हुदा एनबीबीएल डिबेन्चरको १८ करोड ८६ लाख रुपैयाँ कारोबार भएको हो ।
त्यसैगरि सेन्ट्रल फाइनान्सको १८ करोड ५० लाख रुपैयाँ कारोबार हुदा रिडी पावरको १५ करोड १६ लाख रुपैयाँ कारोबार भएको हो ।















