Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

897
shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असारका लागि ब्याजदर घटाएको छ। बैंकले मुद्दती निक्षेपतर्फको ब्याजदर ०.५ प्रतिशतले घटाएको हो।

नयाँ ब्याजदरअनुसार व्यक्तिगत निक्षेपतर्फ न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशत र संस्थागत निक्षेपतर्फ न्यूनतम २.७५ प्रतिशत र अधिकतम ३ प्रतिशत कायम गरेको छ।

बैंकले साथि बचत खातामा ३.२५ प्रतिशत ब्याजदर ताकेको छ भने अन्य साधारण बचत खातामा २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।