Dhulikhel Eco Banner new

नाडा अटो शोमा मोडल र रोबोटले खिचे दर्शकको ध्यान (फोटो फिचर)

325
shares

काठमाडौं, ९ भदौ । काठमाडौंमा जारी नाडा अटो शो २०२६ मा विभिन्न अटोमोबाइल ब्रान्डका आकर्षक स्टलसँगै बुथ मोडलहरूले पनि दर्शकको ध्यान खिचिरहेका छन्।

प्रदर्शनीमा नयाँ सवारीसाधन, अत्याधुनिक प्रविधि र विभिन्न ब्रान्डका प्रस्तुतिहरू हेर्न दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। नयाँ गाडी र अत्याधुनिक प्रविधिको प्रदर्शनीसँगै नाडा अटो शो २०२६ मा राखिएको रोबोट पनि दर्शकका लागि आकर्षण बनेको छ।

प्रदर्शनीस्थलमा रोबोट हेर्न र फोटो खिच्न दर्शकहरूको चासो देखिएको छ।