Dhulikhel Eco Banner new

बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

533
shares

काठमाडौं, ७ असोज । स्थानीय बजारमा बुधबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ सयले बढेको हो ।

महासंघका अनुसार मगंलबार प्रतितोला ३ लाख २ हजार २ सयमा कारोबार भएको सुन बुधबार बढेर ३ लाख २ हजार ३ सयमा कारोबार भएको छ ।

त्यसैगरी, मगंलबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । मगंलबार ४ हजार ७ सय ७५ रुपैंया मा कारोबार भएको चाँदी बढेर बुधबार ४ हजार ८ सय १५ रुपैंया मा कायम भएको हो ।